श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२०२ पटक हेरिएको
Shares
श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ 

सारांश

  •     सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगन्जले स्रोत नखुलेको हुन्डीको रकमसहित पर्साको वीरगंज महानगरपालिका वडा नं.
  • १७ अलौ बस्ने ५० वर्षिय विनय शंकर साह तुरहा रहेको सशस्त्र प्रहरी बल १३ नम्वर गणका सुचना अधिकारी मोहनराज निरौलाले जनाएका छन् ।
  •       साहको साथबाट सशस्त्र प्रहरीले नेपाली १००० दरको १३०२ थान, नेपाली ५०० दरको १४०० थान, नेपाली ५० दरको १ थान र भारु १०० दरको ६ थान नोट बरामद गरिएको छ ।

दैनिक समाचारदाता
बिरगंज, ६ चैत । 

    सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत नखुलेको रकम २० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
    सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगन्जले स्रोत नखुलेको हुन्डीको रकमसहित पर्साको वीरगंज महानगरपालिका वडा नं. १७ अलौ बस्ने ५० वर्षिय विनय शंकर साह तुरहा रहेको सशस्त्र प्रहरी बल १३ नम्वर गणका सुचना अधिकारी मोहनराज निरौलाले जनाएका छन् ।  
    साहको साथबाट सशस्त्र प्रहरीले नेपाली १००० दरको १३०२ थान, नेपाली ५०० दरको १४०० थान, नेपाली ५० दरको १ थान र भारु १०० दरको ६ थान नोट बरामद गरिएको छ । मोटरसाईकलसहित नियन्त्रणमा लिई बिरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ । 
    भारतको रक्सौलबाट वीरगन्जतर्फ आउदै गरेको बीआर०५बीके८६०३ नम्बरको मोटरसाईकललाई बिषेश सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी गुल्म वीरगन्ज भन्सारले बरामद गरेको हो ।
    सो रकमसहित पक्राउ परेका साथबाट वीरगंज भन्सार एजेन्ट संघ पर्सा लेखिएको निज विनय शंकर साह तुरहाको परिचय पत्र समेत बरामद भएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
१६ दिने अभियान आरम्भ
१६ दिने अभियान आरम्भ
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
राजविराजमा रथ यात्रामा जनसागर
राजविराजमा रथ यात्रामा जनसागर
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते