पार्टी कब्जा गर्ने दिवा सपना देख्नेलाई  भविष्यमा मंहगो सावित हुने ः उमेश यादव

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •     नेता यादवले शुक्रबार एक विज्ञप्तिमा प्रकाशन गर्दै हालै नेकपाको सप्तरी जिल्ला कमिटि बिस्तार गरिएकोप्रति असन्तुष्टि जनाउँदै नेता, कार्यकर्ताहरुको धैर्यता र अनुशासनलाई दुरुपयोग गरी पार्टी कब्जा गर्ने दिवा सपना देख्नेहरुलाई दुरव्यवहार नसच्चाए निकट भविष्यमा महंगो सावित हुने चेतावनी पनि दिएका छन् ।
  •       सोही विज्ञप्तिमा केही अपरिचित तथा भर्खर पार्टीमा आएका स्थानीय स्तरका कार्यकर्ताहरुलाई अगाडी सारेर महान जनयुद्धको क्रममा योगदान दिएका, कम्युनिष्ट आन्दोलनको सप्तरीको स्थापित नेतृत्वहरु, आफनो क्षमतालाई जनताको पक्षमा प्रयोग गरेर पार्टीलाई योगदान पु¥याउनु भएकाहरुलाई योजनावद्ध तरिकाले षडयन्त्र गरि बलजफ्ति पाखा लागाउने काम भएकोमा घोर आपत्ति व्यक्त गरेका छन् ।
  •       उनले विज्ञप्तिमा सिङगो पार्टी पंक्तिका कमरेडहरुलाई गलत प्रवृतिहरुको विरुद्घमा एकजुट भई संघर्ष गर्न आग्रह समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ असार ।
    तत्कालिन नेकपा माओवादी केन्द्रका सदस्य उमेश कुमार यादवले नेकपाका प्रदेश अध्यक्षले सप्तरी जिल्ला कमिटीको सदस्यहरुमा पूरानै गुटगत एंव सङकिर्ण मानसिकता, राजनैतिक पूर्वाग्रह एव प्रतिशेध पुर्वकको व्यवहार गरेको दाबी गरेका छन् ।
    नेता यादवले शुक्रबार एक विज्ञप्तिमा प्रकाशन गर्दै हालै नेकपाको सप्तरी जिल्ला कमिटि बिस्तार गरिएकोप्रति असन्तुष्टि जनाउँदै नेता, कार्यकर्ताहरुको धैर्यता र अनुशासनलाई दुरुपयोग गरी पार्टी कब्जा गर्ने दिवा सपना देख्नेहरुलाई दुरव्यवहार नसच्चाए निकट भविष्यमा महंगो सावित हुने चेतावनी पनि दिएका छन् । 
    सोही विज्ञप्तिमा केही अपरिचित तथा भर्खर पार्टीमा आएका स्थानीय स्तरका कार्यकर्ताहरुलाई अगाडी सारेर महान जनयुद्धको क्रममा योगदान दिएका, कम्युनिष्ट आन्दोलनको सप्तरीको स्थापित नेतृत्वहरु, आफनो क्षमतालाई जनताको पक्षमा प्रयोग गरेर पार्टीलाई योगदान पु¥याउनु भएकाहरुलाई योजनावद्ध तरिकाले षडयन्त्र गरि बलजफ्ति पाखा लागाउने काम भएकोमा घोर आपत्ति व्यक्त गरेका छन् । 
    उनले विज्ञप्तिमा सिङगो पार्टी पंक्तिका कमरेडहरुलाई गलत प्रवृतिहरुको विरुद्घमा एकजुट भई संघर्ष गर्न आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड