दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले महाधिवेशन प्रयोजनका लागि गठन गरेको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यहरुले राजिनामा दिएका छन् ।
सो पार्टीका १४ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका जिल्ला संयोजक रामप्रित यादवले महाधिवेशन प्रयोजनका लागि सदस्यता बिस्तार गर्न प्रतिनिधि सभाको चार वटै क्षेत्रमा सात सदस्यीय समिति गठन गर्ने निर्णय दुशित मन्साय तथा केन्द्रको निर्देशन विपरीत गरेको आरोप लगाइएको छ ।
पार्टीको केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला पदाधिकारी, निर्वाचित पदाधिकारी लगायत आन्दोलनकारीको सो निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजिनामा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यसरी गठित समितिबाट राजिनामा दिनेहरुमा समिति सदस्यहरु शम्भु प्रसाद यादव (मेयर), शैलेश कुमार साह (मेयर), विशेश्वर रजक, पुनम कुमारी यादव, उपेन्द्र प्रसाद साह, बिजय कुमार यादव, श्याम सरदार, दिनेश कुमार यादव, माधव चौधरी, ननु चौधरी कलवार, अमरेन्द्र यादव, अनुगमन समिति सदस्यहरु गजेन्द्र कुमार मण्डल, जिशमुल खाँ र हरि मण्डल रहेका छन् ।
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
सारांश
- सो पार्टीका १४ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका जिल्ला संयोजक रामप्रित यादवले महाधिवेशन प्रयोजनका लागि सदस्यता बिस्तार गर्न प्रतिनिधि सभाको चार वटै क्षेत्रमा सात सदस्यीय समिति गठन गर्ने निर्णय दुशित मन्साय तथा केन्द्रको निर्देशन विपरीत गरेको आरोप लगाइएको छ ।
- पार्टीको केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला पदाधिकारी, निर्वाचित पदाधिकारी लगायत आन्दोलनकारीको सो निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजिनामा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
- यसरी गठित समितिबाट राजिनामा दिनेहरुमा समिति सदस्यहरु शम्भु प्रसाद यादव (मेयर), शैलेश कुमार साह (मेयर), विशेश्वर रजक, पुनम कुमारी यादव, उपेन्द्र प्रसाद साह, बिजय कुमार यादव, श्याम सरदार, दिनेश कुमार यादव, माधव चौधरी, ननु चौधरी कलवार, अमरेन्द्र यादव, अनुगमन समिति सदस्यहरु गजेन्द्र कुमार मण्डल, जिशमुल खाँ र हरि मण्डल रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया