तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
२५५ पटक हेरिएको
Shares
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद

सारांश

  • बुधबार मध्यराती उक्त सडकखण्डको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा प्रहरीले चेक जाँचका क्रममा तीनवटा सवारी साधनबाट ३३ क्वीनटल ६२ किलो ४ सय ६० ग्राम गाँजा बरामद गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा राति १ बजे खटेको टोलीले चेक जाँचको क्रममा बा.
  • प्र.
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरी प्रहरीले जिल्लाको हनुमाननगर–रम्पुरा मलहनियाँ सडकखण्डबाट तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
बुधबार मध्यराती उक्त सडकखण्डको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा प्रहरीले चेक जाँचका क्रममा तीनवटा सवारी साधनबाट ३३ क्वीनटल ६२ किलो ४ सय ६० ग्राम गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा राति १ बजे खटेको टोलीले चेक जाँचको क्रममा बा.प्र.०१–०२५–०४३६ नम्बरको स्कारपियोबाट १९ वटा प्लाष्टिकको बोरामा राखिएको पाँचसय २३ किलो, ६ सय ४० ग्राम तथा प्र ०१–०४–००१ नम्बरको पिकअपबाट ४८ वटा बोरामा रहेको १ हजार ६ सय ६८ किलो, १ सय १० ग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको पिकअपबाट ३३ वटा बोरामा राखिएको १ हजार १ सय ७० किलो ७ सय १० ग्राम गाँजा बरामद गरिएको छ ।
उक्त गाँजाको तौल गर्दा प्लास्टिकका बोरासहित कुल तौल ३ हजार ३ सय ६२ किलो ४६० ग्राम देखिएको प्रहरीको भनाई छ ।
प्रहरीले गाँजा बोकेको तीनवटै सवारी साधन नियन्त्रणमा लिए पनि चालकहरु भने अध्यारोको फाइदा उठाउँदै फरार भएको र उनीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
बुवाको हत्या गर्ने छोरा जेल चलान
बुवाको हत्या गर्ने छोरा जेल चलान
स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सामग्री हस्तान्तरण 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?