मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु 

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
८७ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु 

सारांश

  • तिब्रगतिमा चलाइएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महादेवा गाउँपालिका १ राम टोल बस्ने ३५ वर्षीय संतोष राम र पछाडि सवार ४५ वर्षीय शंकर रामको ज्यान गएको प्रहरीले जनाएको छ ।
  • पकरीबाट बथनाहातर्फ जाँदै गरेको स.
  • ०१–००६–प.
दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका १ चिमटीमा सोमबारराति मोटरसाइकल दुर्घट्नामा दुई जनाको ज्यान गएको छ ।
तिब्रगतिमा चलाइएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महादेवा गाउँपालिका १ राम टोल बस्ने ३५ वर्षीय संतोष राम र पछाडि सवार ४५ वर्षीय शंकर रामको ज्यान गएको प्रहरीले जनाएको छ ।
पकरीबाट बथनाहातर्फ जाँदै गरेको स.०१–००६–प.२४९६ नंम्बरको मोटरसाइकल ओभरस्पिडको कारण कल्भर्टमा ठोक्किएर सडकदेखि अन्दाजी १५ फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा सन्तोषलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने शंकरको सामान्य उपचार पश्चात थपउपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
दुई सातापछि भारतबाट बालक रामको उद्धार
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु