बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
५६ पटक हेरिएको
Shares
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 

सारांश

  •     सबल नेपालले एक सबलकर्मी ४ बिरुवा तथा समुदायमा बृक्षारोपण गर्ने सप्ताहव्यापी कार्यक्रम समेतको आयोजना गरेको छ ।
  • जस अन्तरगत बिहिवार सबल नेपालले सप्तरीको सुरुङ्गा नगरपालिकाको बिभिन्न बिद्यालयहरुमा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीको उपस्थितीमा तथा सिरहाको वडा नं.
  • ११ स्थित दुर्गा मन्दिर तथा कर्जन्हाका बिद्यालयहरुमा बृक्षारोपण गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    सबल नेपालले आप्mनो स्थापना दिवसमा शुक्रबार सप्तरी तथा सिरहाका बिभिन्न क्षेत्रमा बृक्षारोपण गरेको छ ।
    सबल नेपालले एक सबलकर्मी ४ बिरुवा तथा समुदायमा बृक्षारोपण गर्ने सप्ताहव्यापी कार्यक्रम समेतको आयोजना गरेको छ । जस अन्तरगत बिहिवार सबल नेपालले सप्तरीको सुरुङ्गा नगरपालिकाको बिभिन्न बिद्यालयहरुमा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीको उपस्थितीमा तथा सिरहाको वडा नं. ११ स्थित दुर्गा मन्दिर तथा कर्जन्हाका बिद्यालयहरुमा बृक्षारोपण गरिएको थियो । त्यस्तै राजबिराज वडा नं. १ पडरियामा समेत बृक्षारोपण गरिएको थियो । 
    सप्ताहव्यापी कार्यक्रम अन्तरगत बृक्षारोपणसँगै समुदायमा सरसफाइ समेत गरिएको थियो भने सबलकर्मीहरुद्धारा आ–आप्mनो घरमा चार थान बिरुवाहरु रोपी स्थापना दिवस मनाएको छ । 
    स्थापना दिवसलाई पर्यावरणमयी बनाउन तथा बढ्दो जलवायु परिवर्तनलाई ध्यानमा राखि बृक्षारोपण गरिएको सबल नेपालकी अध्यक्ष जुना गिरीले जानकारी दिइन् । 
    सबल नेपाल २०६२ कार्तिक ७ गते सप्तरी जिल्लामा स्थापना भएको गैरसरकारी संस्था हो र स्थापनाकालदेखि नै सबल नेपालले सप्तरी जिल्ला लगायत सिरहा र महोत्ररीमा समेत सामाजिक बिकासका कार्यहरु प्रभावकारी रुपमा सेवा गर्दै आईरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
कारागार क्षेत्रमा कफ्र्यु आदेश
कारागार क्षेत्रमा कफ्र्यु आदेश
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….