सप्तरीका दुई शक्तिपीठमा पृष्पवृष्टि

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८३
|
|
१० पटक हेरिएको
Shares
सप्तरीका दुई शक्तिपीठमा पृष्पवृष्टि

सारांश

  • जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिरमा सेनाद्वारा पुष्पवृष्टि गरिएको छ ।
  • छिन्नमस्ता भगवती मन्दिरमा बिहान ११ बजे तथा त्यसको १० मिनेट लगत्तै कंकालिनी भगवती मन्दिरमा हेलिकप्टरद्वारा पुष्पवृष्टि कार्यक्रम गरिएको सम्बद्ध मन्दिर समितिले जानकारी दिएको छ ।
  • पुष्पवृष्टिका लागि आवश्यक फुलको व्यवस्थापन भने पालिकाले नै मिलाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको छ । वडा दशैंको अवसर पारेर मंगलबार महानवमीका दिन पुष्पवृष्टि गरिएको हो ।
जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिरमा सेनाद्वारा पुष्पवृष्टि गरिएको छ ।
छिन्नमस्ता भगवती मन्दिरमा बिहान ११ बजे तथा त्यसको १० मिनेट लगत्तै कंकालिनी भगवती मन्दिरमा हेलिकप्टरद्वारा पुष्पवृष्टि कार्यक्रम गरिएको सम्बद्ध मन्दिर समितिले जानकारी दिएको छ ।
पुष्पवृष्टिका लागि आवश्यक फुलको व्यवस्थापन भने पालिकाले नै मिलाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
विगत तीन वर्ष यता दशैंका बेला यी दुबै शक्तिपीठमा पालिकाको पहल र सेनाको सहयोगमा पुष्पवृष्टि कार्यक्रमको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित
सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
भ्रष्टाचार नियन्त्रण र सरकार
भ्रष्टाचार नियन्त्रण र सरकार
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध