राजविराज÷बस दुर्घटनामा परि मृत्यु भएका परिवारका सदस्यलाई प्रतिनिधि सभा सदस्य रानी मण्डलले शनिबार किरिया खर्च वापत रकम प्रदान गरेकी छिन् ।
मृतक परिवारको घरमै गएर सांसद मण्डलले प्रति परिवार पाँच÷पाँच हजारको दरले किरिया खर्च प्रदान गरेकी हुन् ।
डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं. ४ भुतहीका ५५ वर्षिय दिनेश रजक र उनी पत्नी ५० वर्षिया बौकीदेवी रजकको परिवारका सदस्यलाई सो किरिया खर्च दिइएको छ ।
यसैगरि सोही दुर्घटनामा परि हात भाचेर घाइते भएका एक व्यक्तिलाई १ हजार ५० रुँपैया प्रदान गरिएको छ ।
यसैबीच सांसद मण्डलले डाकनेश्वरी नगरपालिका १० बनौलाकी क्यान्सर पीडित महिला नुसरत खातुनलाई २ हजार ५ सय नगद प्रदान गरिन् । उनलाई औषधी उपचारका लागि सो रकम प्रदान गरिएको समाजसेवी डा. टेक नारायण मण्डलले जानकारी दिए ।
सांसद रानी मण्डलद्वारा मृतक परिवारलाई पाँच÷पाँच हजार प्रदान
सारांश
- यसैगरि सोही दुर्घटनामा परि हात भाचेर घाइते भएका एक व्यक्तिलाई १ हजार ५० रुँपैया प्रदान गरिएको छ ।
- यसैबीच सांसद मण्डलले डाकनेश्वरी नगरपालिका १० बनौलाकी क्यान्सर पीडित महिला नुसरत खातुनलाई २ हजार ५ सय नगद प्रदान गरिन् ।
- उनलाई औषधी उपचारका लागि सो रकम प्रदान गरिएको समाजसेवी डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया