कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 

राजविराज राजविराज
|
बिहिबार, मंसिर २६, २०७६
|
|
६४ पटक हेरिएको
Shares
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित कोईलाडीका जेष्ठ नागरिक, अशक्त, महिलाहरूलाई वडा अध्यक्ष गोपी मण्डलले घरघर मै पुगेर सो भत्ता वापतको रकम बितरण गरेका छन् ।
  •     सामाजिक सुरक्षा भत्ता ब्यबस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गर्ने भनिएपनि समयमा सबैको बैंक खाता खोल्न नसकेकोले चालु आ.
  • ब.

चन्दनकुमार यादव
राजविराज, २६ मंसिर । 
    अनलाइन प्रणालीबाट समयमा खाता खोल्न नसकेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले बिहीबार समाजिक सुरक्षा भत्ता घर घरमै पुगेर नगदै वितरण गरेको छ ।
    तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित कोईलाडीका जेष्ठ नागरिक, अशक्त, महिलाहरूलाई वडा अध्यक्ष गोपी मण्डलले घरघर मै पुगेर सो भत्ता वापतको रकम बितरण गरेका छन् ।
    सामाजिक सुरक्षा भत्ता ब्यबस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गर्ने भनिएपनि समयमा सबैको बैंक खाता खोल्न नसकेकोले चालु आ.ब.मा नगदै भत्ता बितरण गर्न लागेको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
    यता तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित वडा कार्यालयमा उपस्थित जेष्ठ नागरिकलाई वडाअध्क्ष गोपी मण्डल, नेपाल पत्रकार महासंघ प्रदेश सचिव आर.एन. बिश्वास, वडा सदस्य दिनेशप्रसाद सिंह, गितादेबी मण्डल, वडा सचिव राम सिंहले १ सय ५५ जनालाई समाजिक सुरक्षा भत्ता बितरण गरे ।
    तिलाठी कोईलाडी ४ को कोईलाडीमा समाजिक सुरक्षा भत्ता लिने ३ सय ९७ जना रहेको मध्ये बिहिवार १ सय ५५ जनालाई बितरण गरिएको छ भने बाँकी रहेकालाई अर्को  दिन बितरण गरिने वडा सचिव राम सिंहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु