कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु

सारांश

  •     पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित हुँदा वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
  •       दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् ।
  •    

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 
    सप्तरीको कंचनरुप नगरपालिकाका सहलेखापाल सूर्यनारायण चौधरीको दुर्घटनामा परी शुक्रबार मृत्यु भएको छ । 
    पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित हुँदा वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो । 
    दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?