आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया

राजविराज राजविराज
|
शनिबार, चैत्र १, २०७६
|
|
५१ पटक हेरिएको
Shares
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया

सारांश

  •     त्यसअघि वेडको अभावका कारण शल्यक्रिया गरेपछि बिरामी राख्न समस्या भईरहेको वेला लहानले बेड उपलब्ध गराएसँगै ३५ देखि ४० जना बिरामीको शल्यक्रिया सम्भव भएको हो ।
  •       दैनिक रुपमा ५० जना भन्दा बढी आँखा उपचारका लागि बिरामी आउने गरेको उनको भनाई छ ।
  • तर, चिकित्सक अभावका कारण उपचार गर्न समस्या समेत भईरहेको अस्पतालका प्रमुख झाले बताए ।

    राजविराज÷आँखा उपचार केन्द्र राजबिराजमा हाल दैनिक ४० जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया हुने गरेको छ । 
    प्रत्येक शुक्रवार मोतीयाविन्दुका बिरामीहरुको शल्यक्रिया हुने गरेको अस्पतालका प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
    सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा संचालित आँखा उपचार केन्द्र राजबिराजलाई ले ३२ वेड उपलब्ध गराएपछि सो शल्यक्रिया गर्न सहज भएको प्रमुख झाको भनाई छ । 
    त्यसअघि वेडको अभावका कारण शल्यक्रिया गरेपछि बिरामी राख्न समस्या भईरहेको वेला लहानले बेड उपलब्ध गराएसँगै ३५ देखि ४० जना बिरामीको शल्यक्रिया सम्भव भएको हो । 
    दैनिक रुपमा ५० जना भन्दा बढी आँखा उपचारका लागि बिरामी आउने गरेको उनको भनाई छ । तर, चिकित्सक अभावका कारण उपचार गर्न समस्या समेत भईरहेको अस्पतालका प्रमुख झाले बताए । एक चिकित्सक र एक सहायक चिकित्सकको भरमा अस्पताल संचालनमा रहेको प्रमुख झा बताउछन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
बजाज युथलाई टि–ट्वान्टीको उपाधी