नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत

राजविराज राजविराज
|
बुधबार, बैशाख २४, २०७७
|
|
६१ पटक हेरिएको
Shares
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत

सारांश

  •     सो पार्टीका जिल्ला अध्यक्ष मोहम्मद मोईनउद्दिन (बब्लु खान) को नेतृत्वमा राजबिराज नगरपालिका भित्रका सरकारी राहत पाउनबाट बञ्चित वा छुटेका तथा नागरिकता नभएका २५ जना अतिगरिव तथा मजदुर परिवारलाई सो राहत बितरण गरिएको हो ।
  •     सो अवसरमा नेपाल परिवार दलका केन्द्रीय संतोष कुमार दास, राजबिराज नगरपालिका वडा नं.
  • ३ का अध्यक्ष सुर्दशन सिंह, वडा नं.

दैनिक समाचारदाता
राजबिराज, २४ बैशाख ।
    लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेकाहरुलाई नेपाल परिवार दल सप्तरीले बुधबार राहत बितरण गरेको छ ।
    सो पार्टीका जिल्ला अध्यक्ष मोहम्मद मोईनउद्दिन (बब्लु खान) को नेतृत्वमा राजबिराज नगरपालिका भित्रका सरकारी राहत पाउनबाट बञ्चित वा छुटेका तथा नागरिकता नभएका २५ जना अतिगरिव तथा मजदुर परिवारलाई सो राहत बितरण गरिएको हो ।
    सो अवसरमा नेपाल परिवार दलका केन्द्रीय संतोष कुमार दास, राजबिराज नगरपालिका वडा नं. ३ का अध्यक्ष सुर्दशन सिंह, वडा नं. ६ का अध्यक्ष प्रेम यादव, परिवार दलका जिल्ला बरिष्ठ उपाध्यक्ष पुरेन्धर दास, जिल्ला सचिव प्रमेश्वर यादब, सल्लाहकार सुरेन्द्र प्रसाद साह, सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
महाशिरात्रीको तयारी तिब्र
महाशिरात्रीको तयारी तिब्र
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै