नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, आषाढ ९, २०७७
|
|
२१ पटक हेरिएको
Shares
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन

सारांश

  •     नागरिकता ऐन खारेजीको माँग गर्दै काँग्रेसका यूवा नेता इर्साद अन्सारीको नेतृत्वमा श्याम शर्मा, रामानन्द देव, राजकुमार देव, दिपेश देवलगायतका नेता कार्यकर्ताहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
  •       उनीहरुले राजविराजस्थित दशन चौकमा नागरिकता बिधेक खारिजको मागसँगै पिसिआर टेस्टको दायरा बढाउन माग समेत गरेका छन् ।
  •     यसअघि सोमबार पनि उनीहरुले प्रदर्शन गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
    नेपाली काँग्रेस सप्तरीका युवाहरुले मंगलबार सरकारको बिरुद्ध पुनः प्रदर्शन गरेका छन् । 
    नागरिकता ऐन खारेजीको माँग गर्दै काँग्रेसका यूवा नेता इर्साद अन्सारीको नेतृत्वमा श्याम शर्मा, रामानन्द देव, राजकुमार देव, दिपेश देवलगायतका नेता कार्यकर्ताहरुले सो बिरोध प्रदर्शन गरेका हुन् । 
    उनीहरुले राजविराजस्थित दशन चौकमा नागरिकता बिधेक खारिजको मागसँगै पिसिआर टेस्टको दायरा बढाउन माग समेत गरेका छन् ।
    यसअघि सोमबार पनि उनीहरुले प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
निरन्तरको बर्षाले दुई  सय बढी घर डुवानमा 
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
फरार ४२ जना कैदीबन्दी पक्राउ
फरार ४२ जना कैदीबन्दी पक्राउ
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन