नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, आषाढ १३, २०७७
|
|
८० पटक हेरिएको
Shares
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन

सारांश

  •     बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी निकट महिला नेतृत्वहरु पुनम यादव, लक्ष्मी चौधरी, साधना झा, मन्जु साह, गिता यादव, रमिला साह, उषा साहलगायतले नागरिकता सम्बन्धी ल्याइएको संशोधन विधेयक मधेशीप्रतिको विभेदलाई उजागर गरेको आरोप लगाए ।
  •       विधेयक खारेज नगरिए आन्दोलनबाटै सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने महिलाहरुले चेतावनी समेत दिएका छन् ।
  •  

    राजविराज÷नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सप्तरीका महिलाहरु सडकमा उत्रिएका छन् । 
    जनता समाजवादी पार्टी निकट महिला संघको अगुवाइमा शनिबार राजविराजमा नागरिकता विधेयक बिरुद्ध सडकमा बिरोध प्रदर्शन गरिएको हो । 
    बिरोध प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारासहितको प्ले कार्ड लिएर बिरोध प्रदर्शन गरेका थिए । 
    बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी निकट महिला नेतृत्वहरु पुनम यादव, लक्ष्मी चौधरी, साधना झा, मन्जु साह, गिता यादव, रमिला साह, उषा साहलगायतले नागरिकता सम्बन्धी ल्याइएको संशोधन विधेयक मधेशीप्रतिको विभेदलाई उजागर गरेको आरोप लगाए । 
    विधेयक खारेज नगरिए आन्दोलनबाटै सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने महिलाहरुले चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा