सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १९, २०७७
|
|
४७ पटक हेरिएको
Shares
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित

सारांश

  •     गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार दिउँसो प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
  •          कारागारका निमित्त जेलर संजयकुमार रामले केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताए ।
  •       संक्रमण पुष्टि भएका सबै पुरुष कैदीबन्दी रहेको जानकारी दिँदै निमित्त जेलर रामले उनीहरुलाई कारागार भित्रै छुटै कोठामा राखी उपचार व्यवस्था मिलाएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 
    क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेको राजविराजस्थित सप्तरी कारागारका ६ कैदीबन्दी र सुरक्षार्थ खटिएका दुई जना प्रहरीमा शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ८ सय ५८ पुगेको छ । 
    गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार दिउँसो प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।     
    कारागारका निमित्त जेलर संजयकुमार रामले केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताए । 
    संक्रमण पुष्टि भएका सबै पुरुष कैदीबन्दी रहेको जानकारी दिँदै निमित्त जेलर रामले उनीहरुलाई कारागार भित्रै छुटै कोठामा राखी उपचार व्यवस्था मिलाएको बताए ।
    एक सय २५ जना क्षमता रहेका कारागारमा हाल १५ महिलासहित हाल ३ सय ३३ जना कैदीबन्दी रहेका छन् ।
    यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले संक्रमित कैदीबन्दीको छुटै व्यबस्थापनका साथै कारागार भित्र रहेका अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको ब

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीद्वारा सप्तरीका विभिन्न अस्पतालको अनुगमन तथा निरिक्षण
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
एक सय ३५ विपन्न छोरीलाई साइकल
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन