पूर्वसांसद एवं जसपा नेता रायको निधन

राजविराज राजविराज
|
सोमबार, आश्विन १२, २०७७
|
|
२९ पटक हेरिएको
Shares
पूर्वसांसद एवं जसपा नेता रायको निधन

सारांश

  •     नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित थिए ।
  • उनको धरानमा उपचारका क्रममा आइतबारराति मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
  •     सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    पूर्वसांसद एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य हरिप्रसाद रायको ८५ वर्षको उमेरमा निधन भएको छ । 
    नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित थिए । उनको धरानमा उपचारका क्रममा आइतबारराति मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 
    उनी पहिलो संविधानसभामा तमलोपाबाट सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदबार समेत बनेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा