पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  

राजविराज राजविराज
|
सोमबार, मंसिर १५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  

सारांश

  •     स्थलगत अवलोकन गर्ने क्रममा उनले अतिक्रमित बाटो हटाई पोखरीको जिर्णउद्वार गर्दै वरिपरीको बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
  •     राजबिराज वडा नं.
  • २ स्थित राजदेबी पोखरी महाडको बरिपरिको बाटोमा आरसिसी ढलान तथा नाला निर्माणका लागि आउने आर्थिक बर्षमा प्रदेश संसदीय कोष मध्ये ५० लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

दैनिक समाचारदाता
राजबिराज १५, मंसिर । 
    प्रदेश २ का उपसभामुख उपमा देवले राजविराजस्थित राजदेबी पोखरी महाडको सोमबार स्थलगत अवलोकन गरेकी छिन् ।
    स्थलगत अवलोकन गर्ने क्रममा उनले अतिक्रमित बाटो हटाई पोखरीको जिर्णउद्वार गर्दै वरिपरीको बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
    राजबिराज वडा नं. २ स्थित राजदेबी पोखरी महाडको बरिपरिको बाटोमा आरसिसी ढलान तथा नाला निर्माणका लागि आउने आर्थिक बर्षमा प्रदेश संसदीय कोष मध्ये ५० लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी हुन् । 
    सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोखरी महाडको अतिक्रमित बाटोलाई हटाई बाटो निर्माण गर्न नगरपालिका हरसम्भव सहयोग गर्ने बताईन ।
    उक्त बोटो फराकिलो नहुदाँ त्यस क्षेत्रका स्थानियहरूलाई आवतजावत गर्न समस्या हुनुका साथै बिरामीलाई अस्पताल सम्म ल्याउन एम्बुलेन्स बाटोमा छिर्न नसक्दाँ बिरामीलाई अस्पताल पु¥याउन समस्या उत्पन्न हुने गरेको स्थानिय मंजरी झाले दुखेसो पोखिन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बट सावित्री पर्व मनाइयो 
बट सावित्री पर्व मनाइयो 
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह