प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ

राजविराज राजविराज
|
बिहिबार, पौष २३, २०७७
|
|
११० पटक हेरिएको
Shares
प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाई रहेका छन् ।
  • उनलाई प्रहरीले घरबाटै पक्राउ गरि अदालत समक्ष हाजिर गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
  •     गत मंसिर १ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै चेकजाचमा खटिएका प्रहरी सहायक निरिक्षक हिम बहादुर खतिवडालाई स.

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    प्रहरीलाई नै मोटरसाइकलबाट ठक्कर दिई फरार एक प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाई रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरि अदालत समक्ष हाजिर गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।    गत मंसिर १ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै चेकजाचमा खटिएका प्रहरी सहायक निरिक्षक हिम बहादुर खतिवडालाई स.७प. २५८० नम्बरको मोटरसाइकल चढेका चौलागाइले ठक्कर दिई गम्भिर घाइते बनाई फरार भएका थिए । 
    फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
लागु औषधसहित दुई पक्राउ
लागु औषधसहित दुई पक्राउ
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह