लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
४६ पटक हेरिएको
Shares
लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १० बाट गत पुस ८ र १२ गते लागुऔषधसहित पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी सन्तोष यादव र राजिव कुमार मण्डललाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
  •       उनीहरुको साथबाट नाइट्राभेट, स्पास्मो प्रोक्सिन, नाइट्रोसन, डाइलेकस डिसी, डाइजेफाम, लिजेसिस इन्जेक्सनलगायत लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
  •  

दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
    सप्तरी प्रहरीले लागु औषधसहित पक्राउ गरेको दुई जनालाई बुधबार जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १० बाट गत पुस ८ र १२ गते लागुऔषधसहित पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १४ रामपुरमल्हनिया निवासी सन्तोष यादव र राजिव कुमार मण्डललाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो । 
    उनीहरुको साथबाट नाइट्राभेट, स्पास्मो प्रोक्सिन, नाइट्रोसन, डाइलेकस डिसी, डाइजेफाम, लिजेसिस इन्जेक्सनलगायत लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
बालवालिकाको आवाजलाई स्थानिय निकायले सम्बोधन गर्नुपर्छ 
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु