विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न

राजविराज राजविराज
|
शनिबार, चैत्र २१, २०७७
|
|
५२ पटक हेरिएको
Shares
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न

सारांश

  •     उक्त तालिम विपद्को अवस्थामा जनधनको क्षति न्युनिकरण गर्ने बारे आगलागी, भुकम्प र बाढी पहिरोमा केन्द्रित रहेर संचालन गरिएको भिमदल गणका प्रमुख सेनानी गणपति निरज भण्डारीले जानकारी दिएका छन् ।
  •       विपदमा फसेका व्यक्तीहरुको उद्धार र तत्काल आवश्यक पर्ने प्राथमिक उपचार समेतको ज्ञान र सीपलाई तालिममा समेटिएको गणका अधिकृत सहसेनानी आर्जन राणाले बताए ।
  • यस्तै विपद् व्यवस्थापनमा खटिने तालिम प्राप्त फौजलाई कूशलतापुर्वक काम गर्न मद्दत मिल्ने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २० चैत ।
    भीमदल गण भलुवाही ब्यारेक राजविराजले विपद् सम्बन्धी एक हप्ते रिफ्रेसर तालिम शुक्रबार सम्पन्न गरेको छ । 
    उक्त तालिम विपद्को अवस्थामा जनधनको क्षति न्युनिकरण गर्ने बारे आगलागी, भुकम्प र बाढी पहिरोमा केन्द्रित रहेर संचालन गरिएको भिमदल गणका प्रमुख सेनानी गणपति निरज भण्डारीले जानकारी दिएका छन् । 
    विपदमा फसेका व्यक्तीहरुको उद्धार र तत्काल आवश्यक पर्ने प्राथमिक उपचार समेतको ज्ञान र सीपलाई तालिममा समेटिएको गणका अधिकृत सहसेनानी आर्जन राणाले बताए । यस्तै विपद् व्यवस्थापनमा खटिने तालिम प्राप्त फौजलाई कूशलतापुर्वक काम गर्न मद्दत मिल्ने उनको भनाई छ ।
    उनका अनुसार यस्ता तालिमले विपद्को अवस्थामा उद्दारको विभिन्न तरिका र पद्धतिको बारेमा तालिमरत शिक्षार्थीहरुलाई ज्ञान समेत दिने उल्लेख गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
“रमजान दान अभियान” सुरु
“रमजान दान अभियान” सुरु
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 

छुटाउनुभयो कि ?

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम