पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक

राजविराज राजविराज
|
बिहिबार, बैशाख २३, २०७८
|
|
२३ पटक हेरिएको
Shares
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक

सारांश

  •     उनका पिता दिनेश्वर सुतिहारको २०७८ साल बैशाख २० गते ५६ वर्षको अल्पआयुमै असायमिक निधन भएको हो ।
  •       नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बिहीबार जारि शोक विज्ञप्तिमा सुतिहारको निधनले महासंघ स्तब्ध भएको जनाइएको छ ।
  •       जारि विज्ञप्तिमा दु:खको घडीमा इश्वरले शोक सन्तप्त परिवारमा धैर्यधारणको क्षमता प्रदान गरुन् भनि कामना गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य आनन्दमोहन शर्मा (राजु) लाई पितृ शोक परेको छ । 
    उनका पिता दिनेश्वर सुतिहारको २०७८ साल बैशाख २० गते ५६ वर्षको अल्पआयुमै असायमिक निधन भएको हो । 
    नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बिहीबार जारि शोक विज्ञप्तिमा सुतिहारको निधनले महासंघ स्तब्ध भएको जनाइएको छ । 
    जारि विज्ञप्तिमा दु:खको घडीमा इश्वरले शोक सन्तप्त परिवारमा धैर्यधारणको क्षमता प्रदान गरुन् भनि कामना गरिएको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी सुतिहारको श्रीमतीसहित दुई छोरा–बुहारी छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?