दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
लागु औषधसहित पक्राउ परेका सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ५ जण्डौलका १९ वर्षिया मो. सदरलाई सप्तरी जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ६ कडरबोना चौक नजिकैबाट उनलाई शनिवार साँझ प्रहरीले ना.१ज. ७७१२ नम्बरको माईक्रोबसबाट चार सय १४ थान लागु औषधसहित पक्राउ गरेको थियो ।
गोप्य सुचनाका आधारमा चेक जाँच गर्न इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले गाडी रोकी चेक जाँच गर्दा सदरले बोकेको निलो झोलाबाट प्रतिबन्धित नाईट्रोभेट ट्याब्लेट ३ सय थान तथा फेनारगन, नोफिन र डाइजेलव सुई ३८÷३८ थानका दरले बरामद गरेको थियो ।
लागु औषधसहित पक्राउ परेका युवकलाई १० दिने म्याद थप
सारांश
- पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ६ कडरबोना चौक नजिकैबाट उनलाई शनिवार साँझ प्रहरीले ना.
- १ज.
- ७७१२ नम्बरको माईक्रोबसबाट चार सय १४ थान लागु औषधसहित पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया