राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २२, २०७८
|
|
८३ पटक हेरिएको
Shares
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 

सारांश

  •     सो भेलाबाट राजविराज नगरपालिक वडा नं.
  • ८ मा सीताराम लाल दासको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ ।
  • सो कमिटिको मो.

दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
    नेपाल कम्युनिष्ट पार्टी माओेबादी केन्द्रले राजविराज नगरपालिकाको बिभिन्न वडामा कमिटी गठन गरेको छ । 
    सो भेलाबाट राजविराज नगरपालिक वडा नं. ८ मा सीताराम लाल दासको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ । सो कमिटिको मो. ईस्लाम सचिव रहेका छन । 
    त्यसै गरी कमिटिमा कविता ठाकुर, मिरा गुरुङ्ग, कृष्ण प्रसाद भटराइृ, सरिता भटराई, असियादेवी साह, सकलदेव यादव, पशुपति मण्डल, दिनेश गुरुङ्ग, सुरेन्द्र प्रसाद दास, अजित कुमार साह, ममता कुमारी दास, दुर्गादेवी झा, कालुमान श्रेष्ठ सदस्य रहेका छन । 
    यस्तै सुगम्बर यादवको अध्यक्षतामा वडा नं. ९ मा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा सुरेन्द्र मेहता, सचिवमा सुरेन्द्र मण्डल, कोषाध्यक्षमा हरि नारायण यादव रहेका छन । 
    सोही कमिटिमा भुपेन्द्र यादव, विजय यादव, भुपेनद्र यादव, मो. ईसराइल, मो. रोजीत, बिरेन्द्र यादव, विनोद यादव, कुशुमलाल यादव, रामकुमार यादव, उपेन्द्र यादव, रामदुलार सदा, पशुपति मण्डल, लखिराम नौनिया, रामकिसुन माली, रामगमन साहलगायत सदस्य रहेका छन ।
    राजविराजस्थित कृष्ण मन्दिरमा सम्पन्न बैठकले जिल्ला कमिटी सदस्य रामगमन साहको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा प्रदेश कमिटी सदस्य छेदी रजक, जिल्ला सदस्य जय प्रकाश यादव, मेक बहाद्र तामाङ्ग, प्रदेश २ ख का अध्यक्ष तथा जिल्ला सदस्य मुकेश यादव, अखिलका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य जेपी यादव, युवाका जिल्ला ईन्र्चाज मधुसुदन यादव, युवाका जिल्ला अध्यक्ष भुपेन्द्र प्रसाद यादव जिल्ला सदस्य बैधनाथ यादव, प्रेस संगठन कार्यालय सदस्य देबराम यादव, प्रेस संगठनका दिनानाथ यादवसहितको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
छठ पर्व आजबाट विधिवत् सुरु
छठ पर्व आजबाट विधिवत् सुरु
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु