मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ४, २०७८
|
|
८० पटक हेरिएको
Shares
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार

सारांश

  •     राजविराज हनुमाननगर सडकखण्डस्थित वडा नं.
  • १५ खाँडो खोला पुल नजिकै शुक्रबार बिहान अनटेष्ट मोटरसाईकल दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ भदौं । 
    तीन जना सवार मोटरसाईकल दुृर्घट्नामा परि शुक्रबार एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन भने अर्का फरार छन् । 
    राजविराज हनुमाननगर सडकखण्डस्थित वडा नं. १५ खाँडो खोला पुल नजिकै शुक्रबार बिहान अनटेष्ट मोटरसाईकल दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    मोटरसाइकलको पछिल्लो सीटमा सवार सोही वडा निवासी २१ वर्षिय गौतम सदा घाइते भएका छन् । अर्का सवार धनराज सदा भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 
    तीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ 
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ 
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
सडक दुर्घटनामा ६ जना घाइते
सडक दुर्घटनामा ६ जना घाइते
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु