दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामामा बिहीबार एउटा गाइगोठमा आगलागी हुँदा दुई गोरुगाडासहित दुई गाई जलेर मरेका छन् ।
कंचनरुप नगरपालिका वडा नंं. १० बदगामामा निवासी बौवालाल खड्गा यादवको एउटा गाईगोठ समेत जलेर नष्ट भएको छ ।
घरमा बालेको घुरबाट सल्केको आगोले गाईगोठ जल्नुको साथै सो गोठमा रहेको दुई वटा गाई जलेर मरेका छ भने एउटा पाडो जलेर घाइते भएको छ ।
यस्तै गोठमा राखिएको दुई वटा गोरुगाडा जलेको छ र एक मन धानसहित करिब ५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई स्थानियबासी र प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
सारांश
- कंचनरुप नगरपालिका वडा नंं.
- १० बदगामामा निवासी बौवालाल खड्गा यादवको एउटा गाईगोठ समेत जलेर नष्ट भएको छ ।
- घरमा बालेको घुरबाट सल्केको आगोले गाईगोठ जल्नुको साथै सो गोठमा रहेको दुई वटा गाई जलेर मरेका छ भने एउटा पाडो जलेर घाइते भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया