नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १५, २०७८
|
|
३८ पटक हेरिएको
Shares
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास

सारांश

  •     प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, राजगढ गाउपालिका अध्यक्ष परमानन्द यादब र महुली सामुदायिक विकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
  •     नर्घाे पछवारी टोलस्थित दलित बस्तीमा स्थानिय जिराय सदाले ६ धुर जग्गा उपलब्ध गराएपछि बिएमजेड/ भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग, महुली समुदाय बिकास केन्द्र नेपालको सहकार्य र राजगढ गाउँपालिकाको साझेदारीमा उक्त खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
  •     गाउँपालिकाको ७५ लाख, भिसिएको ५० लाख तथा बाँकी उपभोक्ता समितिको श्रमदान गरि कुल १ करोड ३३ लाख ११ हजार ८ सय ७१ रूपैयाको लागतमा १ सय २५ घरधुरीका लागि खानेपानी आयोजना निर्माण गरिने गाउपालिका अध्यक्ष परमानन्द यादबले बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
    सप्तरीको राजगढ गाउपालिका वडा नं. ३ स्थित दिनाभद्री खानेपानी सरसफाई आयोजना निर्माणको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।
    प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, राजगढ गाउपालिका अध्यक्ष परमानन्द यादब र महुली सामुदायिक विकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
    नर्घाे पछवारी टोलस्थित दलित बस्तीमा स्थानिय जिराय सदाले ६ धुर जग्गा उपलब्ध गराएपछि बिएमजेड/ भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग, महुली समुदाय बिकास केन्द्र नेपालको सहकार्य र राजगढ गाउँपालिकाको साझेदारीमा उक्त खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
    गाउँपालिकाको ७५ लाख, भिसिएको ५० लाख तथा बाँकी उपभोक्ता समितिको श्रमदान गरि कुल १ करोड ३३ लाख ११ हजार ८ सय ७१ रूपैयाको लागतमा १ सय २५ घरधुरीका लागि खानेपानी आयोजना निर्माण गरिने गाउपालिका अध्यक्ष परमानन्द यादबले बताए । 
    २०७८ असोज ७ गतेदेखि सुरू भई चैत्र मसान्त भित्र उक्त कार्य सम्पन्न गर्ने सम्झौता भएको महुली सामुदाय बिकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिए । 
    उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघका सहसचिवद्वय चन्दनकुमार यादब, गोपाल गुप्ता  लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
तीन व्यवसायी कारवाहीमा
तीन व्यवसायी कारवाहीमा
मोवाईल हराएमा प्रहरीमा उजुरी दिनुस्, भेट्न सक्छ 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह