दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सामी हेल्भेटास नेपालको सहयोग र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा बिहीबार मुसहरी र डोम बस्तीका ८३ परिवारलाई न्यायो कपडा बितरण गरिएको छ ।
राजविराज नगरपालिका बडा नं. १२ मुसहरी बस्ती र डोम बस्तीका ८३ परिवारलाई सो न्यानो कपडा ब्लायङकेट र बेवि कीट ३३ वटा वितरण गरिएको हो ।
सो न्यायो कपडा बितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर, वडा अध्यक्ष हरिहर यादव, स्विस बिकास कार्यक्रमका बिजय ठाकुर, सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, संस्थाका रामप्रमेश मंडल, किशोरी शर्मा, प्रदिप मेहता लगायतको उपस्ुिथति रहेको थियो ।
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
सारांश
- राजविराज नगरपालिका बडा नं.
- १२ मुसहरी बस्ती र डोम बस्तीका ८३ परिवारलाई सो न्यानो कपडा ब्लायङकेट र बेवि कीट ३३ वटा वितरण गरिएको हो ।
- सो न्यायो कपडा बितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर, वडा अध्यक्ष हरिहर यादव, स्विस बिकास कार्यक्रमका बिजय ठाकुर, सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, संस्थाका रामप्रमेश मंडल, किशोरी शर्मा, प्रदिप मेहता लगायतको उपस्ुिथति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया