८६ हजारमा कलम बिक्रि 

राजविराज राजविराज
|
सोमबार, कार्तिक २२, २०७८
|
|
४९ पटक हेरिएको
Shares
८६ हजारमा कलम बिक्रि 

सारांश

  •     राजविराजस्थित चित्रगुप्त मन्दिरमा शनिबार साँझ आयोजित एक कार्यक्रममा राजविराज २ निवासी कृष्णदेव दत्तले उक्त रकमको बोली लगाएर कलम खरीद गरेका हुन् ।
  •       डाकबढाबढ गरि सर्वाधिक रकमको बोलि लगाउने व्यक्तिलाई उक्त कलम बिक्रि गर्ने र सो रकम शिक्षा, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए ।
  •       महासचिव सतिश दत्तका अनुसार भाइटिकाका दिन मनाइने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    चित्रगुप्त सेवा समिति सप्तरीद्वारा भगवान चित्रगुप्तको हातमा राखिएको कलम यस वर्ष ८६ हजार ६ सय ६६ रुँपैयामा बिक्रि भएको छ । 
    राजविराजस्थित चित्रगुप्त मन्दिरमा शनिबार साँझ आयोजित एक कार्यक्रममा राजविराज २ निवासी कृष्णदेव दत्तले उक्त रकमको बोली लगाएर कलम खरीद गरेका हुन् । 
    डाकबढाबढ गरि सर्वाधिक रकमको बोलि लगाउने व्यक्तिलाई उक्त कलम बिक्रि गर्ने र सो रकम शिक्षा, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए । 
    महासचिव सतिश दत्तका अनुसार भाइटिकाका दिन मनाइने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् । उनले कलम खरीद गर्ने प्रतिस्पर्धा समितिले विगत ४२ वर्षदेखी गर्दै आएको जनाए ।
    सोही अवसरमा सो समुदायका ९ जना छात्रछात्रालाई वर्षेणी चित्रगुप्त छात्रबृति रकम समेत प्रदान गर्ने गरिएको छ । यसपटक छात्रतर्फ राहुल दत्त तथा छात्रातर्फ महिमा कर्ण, भूमिका कर्ण, प्रियांशु चौधरी, नेहा कर्ण, पल्लवी कर्ण, अर्चना कर्ण र प्रिया कर्णलाई चित्रगुप्त छात्रबृत्ति प्रदान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
फेरि त्रिविमा विद्यार्थी बढे

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु