नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा

राजविराज राजविराज
|
मंगलबार, मंसिर ७, २०७८
|
|
४५ पटक हेरिएको
Shares
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा

सारांश

  •     गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा २ वाहेक सबै पदमा जित हासिल गरेको लालुप्रसाद अग्रवाल समुहको घरदैलो कार्यक्रम चलिरहेको हो ।
  •       समुहलाई अत्याधिक मत दिएर निर्वाचित गराएकाले धन्यवाद दिन घर–घर र पसल–पसल पुगको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
  •       घरदैलोका क्रममा मतदाताले विभिन्न सुझाव पनि दिने गरेको र आपूmले सबैको सहयोग लिएर उधोगी व्यवसायीको हकहितका लागी काम गर्ने उनले प्रतिवद्धता समेत जनाउदैछन् ।

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 
    नवनिर्वाचित उधोग बाणिज्य संघ सप्तरीका पदाधीकाकारीहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । 
    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा २ वाहेक सबै पदमा जित हासिल गरेको लालुप्रसाद अग्रवाल समुहको घरदैलो कार्यक्रम चलिरहेको हो । 
    समुहलाई अत्याधिक मत दिएर निर्वाचित गराएकाले धन्यवाद दिन घर–घर र पसल–पसल पुगको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए । 
    घरदैलोका क्रममा मतदाताले विभिन्न सुझाव पनि दिने गरेको र आपूmले सबैको सहयोग लिएर उधोगी व्यवसायीको हकहितका लागी काम गर्ने उनले प्रतिवद्धता समेत जनाउदैछन् । 
    मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी शंकर दासलाई पराजीत गर्दै अग्रवाल प्यानलले एक सहकोषाध्यक्ष र एक सदस्य वाहेक सबै पदमा निर्वाचित भएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु