स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 

राजविराज राजविराज
|
शुक्रबार, पौष २, २०७८
|
|
११० पटक हेरिएको
Shares
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 

सारांश

  •     एसएनभी नेपालको सहयोग एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा दिसा जन्य लेदो सुरक्षित साथ विर्सजन तथा व्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको प्रशिक्षक एसएनभी नेपालका कृष्ण जिसिले बताए ।
  •       चर्पी सफा गर्दा व्यक्तिगत सुरक्षालाई ध्यान दिने र सुरक्षाका सामाग्रीहरु मास्क, चश्मा, पिपिई सेट, गमबुट, पञ्जा लगाएर सफा गर्ने जनाइएको छ ।
  •       विभिन्न प्रकारका सरुवा रोगहरुको प्रमुख कारण दिसा नै भएको र दिसाजन्य लेदो व्यवस्थापन सुरक्षित तरिकाले गरियो भने आफु अनि आप्mनो समाजलाई सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा सहजिकरण गरिएको सबल नेपालका कार्यक्रम संयोजक प्रमेश्वर झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ पुस । 
    स्वास्थ विकासका लागि शहरी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तरगत खडक नगरपालिकामा सरसफाइकर्मीहरुलाई दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी दुई दिने तालिमको आयोजना गरिएको छ । 
    एसएनभी नेपालको सहयोग एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा दिसा जन्य लेदो सुरक्षित साथ विर्सजन तथा व्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको प्रशिक्षक एसएनभी नेपालका कृष्ण जिसिले बताए । 
    चर्पी सफा गर्दा व्यक्तिगत सुरक्षालाई ध्यान दिने र सुरक्षाका सामाग्रीहरु मास्क, चश्मा, पिपिई सेट, गमबुट, पञ्जा लगाएर सफा गर्ने जनाइएको छ । 
    विभिन्न प्रकारका सरुवा रोगहरुको प्रमुख कारण दिसा नै भएको र दिसाजन्य लेदो व्यवस्थापन सुरक्षित तरिकाले गरियो भने आफु अनि आप्mनो समाजलाई सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा सहजिकरण गरिएको सबल नेपालका कार्यक्रम संयोजक प्रमेश्वर झाले जानकारी दिए । 
    कार्यक्रमले दिगो सरसफाइका लागि समुदायको बानी व्यवहार परिवर्तनका लागि विभिन्न अभियानहरु संञ्चालन गर्दे आईरहेको एवं दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकामा स्थायी ट्रेन्च निर्माण गरिएको छ भने नगरपालिकाले सेप्mटी ट्याक सञ्चालनमा ल्याएको झाले बताए । 
    हाल शौचालयको प्रयोग बढ्दै गएको छ र यसको सरसफाइको महत्व झनै बढेको परिपेक्षमा यस तालिमले सहयोग पुग्ने विश्वास लिएको झाले जिकिर गरे ।
    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले आगमी दिनमा सरसफाइ र स्वच्छताको सुधारका लागि नीति नियम निर्माण तथा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
राजविराजमा राजावादीको प्रर्दशन
राजविराजमा राजावादीको प्रर्दशन
योजना माग्दै जनमतका  सांसदहरु जनताको घरदैलोमा
योजना माग्दै जनमतका  सांसदहरु जनताको घरदैलोमा
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते