कारागारका बन्दीको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, पौष २, २०७८
|
|
३६ पटक हेरिएको
Shares
कारागारका बन्दीको मृत्यु

सारांश

  •     ठगि मुद्दामा पूर्वपक्षका लागि तीन वर्षदेखी कारागारमा बन्दी जिवन बिताइरहेका सुनसरीको दुहबी ४ निवासी ५८ वर्षिय उद्दव खतिवडाको मृत्यु भएको हो ।
  •       कारागारका निमित्त प्रमुख सन्दिप देवले ५८ वर्षिय खतिवडालाई शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जानकारी दिए ।
  •       राजविराजस्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी कागजात किर्ते तथा ठगि मुद्दामा २०७५ साल साउन १७ गते उनी पूर्पक्षका लागि कारगार चलान भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २ पुस । 
    राजविराज कारागारका कैदी जिवन बिताइरहेको एक बन्दीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । 
    ठगि मुद्दामा पूर्वपक्षका लागि तीन वर्षदेखी कारागारमा बन्दी जिवन बिताइरहेका सुनसरीको दुहबी ४ निवासी ५८ वर्षिय उद्दव खतिवडाको मृत्यु भएको हो । 
    कारागारका निमित्त प्रमुख सन्दिप देवले ५८ वर्षिय खतिवडालाई शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जानकारी दिए । 
    राजविराजस्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी कागजात किर्ते तथा ठगि मुद्दामा २०७५ साल साउन १७ गते उनी पूर्पक्षका लागि कारगार चलान भएका थिए । उनको ह्दयघातका कारण निधन भएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा