साबुन फैक्ट्रिमा आगलागि हुँदा ५० लाख बराबरको क्षति

राजविराज राजविराज
|
मंगलबार, माघ १८, २०७८
|
|
४१ पटक हेरिएको
Shares
साबुन फैक्ट्रिमा आगलागि हुँदा ५० लाख बराबरको क्षति

सारांश

  •     राजविराज ७ स्थित माँ छिन्नमस्ता साबुन फैक्ट्रीमा अचानक बिधुतीय लाईन सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       जिल्लाको बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही नगरपालिका ६ बस्ने प्रमोद कुमार साहको संयुक्तमा संचालन रहेको साबुन फैक्ट्रीमा आगो लाग्दा १ हजार २ सय कार्टुन तयारी कपडा धुने साबुन र एक हजार बोरा तयारी सर्फ जली पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
  •       आगोलाई प्रहरी, स्थानियवासी, तालिम केन्द्र राजबिराज सप्तरीको दमकल, राजबिराज नगरपालीको दमकल समेतको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 
    राजविराज नगरपालिका वडा नं. ७ स्थित एक साबुन फैक्ट्रिमा मंगलबार दिउँसो आगलागि हुँदा अन्दाजी ५० लाख मुल्य बराबरको क्षति भएको छ ।  
    राजविराज ७ स्थित माँ छिन्नमस्ता साबुन फैक्ट्रीमा अचानक बिधुतीय लाईन सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्लाको बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही नगरपालिका ६ बस्ने प्रमोद कुमार साहको संयुक्तमा संचालन रहेको साबुन फैक्ट्रीमा आगो लाग्दा १ हजार २ सय कार्टुन तयारी कपडा धुने साबुन र एक हजार बोरा तयारी सर्फ जली पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । 
    आगोलाई प्रहरी, स्थानियवासी, तालिम केन्द्र राजबिराज सप्तरीको दमकल, राजबिराज नगरपालीको दमकल समेतको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
जसपाका सांसद साहमाथी आक्रमण
जसपाका सांसद साहमाथी आक्रमण
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु