दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
राजविराज नगरपालिका वडा १० को कदमाहादेखी मटिगढीसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको आइतबार नगरप्रमुख शम्भु प्रसाद यादवले शिलान्यास गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए ।
शिलान्यास समारोहमा वडा अध्यक्ष सुशिलकुमार दास, वडा सदस्य गिरिजा कुमारी यादव, कारोदेवी सदा, महन्थी यादव, इनरदेव खंगका साथै ठूलो संख्यामा स्थानिय सहभागि भएका थिए ।
कदमाहा र मटिगढी सडकको शिलान्यास
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए ।
- शिलान्यास समारोहमा वडा अध्यक्ष सुशिलकुमार दास, वडा सदस्य गिरिजा कुमारी यादव, कारोदेवी सदा, महन्थी यादव, इनरदेव खंगका साथै ठूलो संख्यामा स्थानिय सहभागि भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया