दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
आगामी चैत २ गते राजविराजमा होलि महोत्सवको आयोजना गरिने भएको छ । शुक्रबार कला संस्कृति संरक्षण विकास मञ्च सप्तरीको बसेको बृहत बैठकले सो निर्णय गरेको हो ।
नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले महोत्सवको अवसरमा पौराणिक होली गायन प्रतियोगिता, मटका फोड तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।
यस पल्ट हिमाली र पहाडी जिल् स्लामा चैत ३ गते बिहीबार तथा तराई मधेशका जिल्लामा चैत ४ गते शुक्रबार होली पर्व मनाइने छ ।
होली महोत्सव आयोजना हुने
सारांश
- नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले महोत्सवको अवसरमा पौराणिक होली गायन प्रतियोगिता, मटका फोड तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।
- यस पल्ट हिमाली र पहाडी जिल् स्लामा चैत ३ गते बिहीबार तथा तराई मधेशका जिल्लामा चैत ४ गते शुक्रबार होली पर्व मनाइने छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया