मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १४, २०७८
|
|
१०४ पटक हेरिएको
Shares
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 

सारांश

  •     सो तालिममा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेगका साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षित गरेका थिए ।
  •       जिल्लामा पुरूष र महिलाहरूलाई क्रिकेटप्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्ला कोचको उत्पादन र क्षमता अभिबृद्विका तथा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गरेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
  •     नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण दिइएको हो ।

    राजबिराज÷नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई बेलायत प्रशिक्षकद्वारा दुई दिने प्रशिक्षण दिइएको छ । 
    शुक्रवारदेखी राजबिराजस्थित पबि माबि खेल मैदानमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला र पुरूष सम्मलित २५ जना क्रिकेट कोचलाई बेलायती कोचद्वारा प्रशिक्षण दिइएको हो । 
    मधेश प्रदेशमा कोचहरूको उत्पादन तथा उनीहरूको क्षमता अभिबृद्विका लागि र दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम गरेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए । 
    सो तालिममा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेगका साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षित गरेका थिए । 
    जिल्लामा पुरूष र महिलाहरूलाई क्रिकेटप्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्ला कोचको उत्पादन र क्षमता अभिबृद्विका तथा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गरेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
    नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण दिइएको हो । 
    यस अघि फागुन ८ गते देखि १२ सम्म मधेश प्रदेश का ३५ जना महिला खेलाडीहरूलाई समेत प्रशिक्षण सम्पन्न गरेको फाउन्डेशनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी र रुपनी बिजयी
तिलाठी र रुपनी बिजयी
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग
लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग