दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
नेकपा (माओवादी केन्द्र) सप्तरीको राजविराज नगर कमिटिले बिहीबार होली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को राजविराज नगर कमिटीका अध्यक्ष तथा जिसस सदस्य रामगमन साहको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर)को प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश सदस्यद्वय महेश प्रसाद यादव, छेदी रजक, जिल्ला सदस्यहरु भुलाई राम, दिपेन्द्र माझी, जय प्रकाश यादव, मुकेश यादव, भगवती यादव, हरि नारायण महतो, मेख बहादुर तामाङ्ग, डाÞ शिव नारायण यादव, डाÞ देवनाथ यादव, डा. सुर्य प्रसाद यादव, पत्रकार देवराम यादव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, निर्वाचन समितिका सदस्य अभिनाश सिंह, नगरका उपाध्यक्ष भुपेन्द्र यादव, मधुसुदन यादव, संजय साह, रामवावु दास, बलराम यादव, सुगम्वर यादव, रामपृत मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
सारांश
- नेकपा (माओवादी केन्द्र) को राजविराज नगर कमिटीका अध्यक्ष तथा जिसस सदस्य रामगमन साहको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर)को प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश सदस्यद्वय महेश प्रसाद यादव, छेदी रजक, जिल्ला सदस्यहरु भुलाई राम, दिपेन्द्र माझी, जय प्रकाश यादव, मुकेश यादव, भगवती यादव, हरि नारायण महतो, मेख बहादुर तामाङ्ग, डाÞ शिव नारायण यादव, डाÞ देवनाथ यादव, डा.
- सुर्य प्रसाद यादव, पत्रकार देवराम यादव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, निर्वाचन समितिका सदस्य अभिनाश सिंह, नगरका उपाध्यक्ष भुपेन्द्र यादव, मधुसुदन यादव, संजय साह, रामवावु दास, बलराम यादव, सुगम्वर यादव, रामपृत मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया