बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न

राजविराज राजविराज
|
सोमबार, चैत्र १४, २०७८
|
|
४३ पटक हेरिएको
Shares
बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न

सारांश

  •     एभर ग्रिन नेपालको आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा उक्त अभिमुखिकरण तालिम सम्पन्न भएको हो।
  •       आयोजित तालिमको अवसरमा वडा अध्यक्ष शोभालाल मण्डलले बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि बाढी र पहिरोको समयमा सर्तकता अपनाउनु पर्नेमा जोड दिए ।
  •       उनले बर्षेनि बाढी, पहिरोका कारण सयौँ घर डुबान पर्नुको साथै जनधनको समेत क्षति पुग्ने भएकोले बाढीको समयमा संचार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
    राजबिराज नगरपालिका वडा नं. १४ स्थित परसाहीमा बिपद ब्यबस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । 
    एभर ग्रिन नेपालको आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा उक्त अभिमुखिकरण तालिम सम्पन्न भएको हो।  
    आयोजित तालिमको अवसरमा वडा अध्यक्ष शोभालाल मण्डलले बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि बाढी र पहिरोको समयमा सर्तकता अपनाउनु पर्नेमा जोड दिए । 
    उनले बर्षेनि बाढी, पहिरोका कारण सयौँ घर डुबान पर्नुको साथै जनधनको समेत क्षति पुग्ने भएकोले बाढीको समयमा संचार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनुपर्ने बताए ।  
    परसाहीका दलित तथा बिपन्न परिवारलाई लक्षति गरी आयोजित बिपत ब्यबस्थापन न्युनिकरण सम्बन्धी अभिमुखिकरणमा राजबिराज नगरपालिका का पोषण सहजकर्ता रंजिता कुमारी यादबले सहजिकरण गरेकी थिईन । सो अभिमुखिकरणका ४५ जना दलित महिलाहरूको सहभागिता रहेको आयोजक संस्थाका सुनिल देवले जानकारी दिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु