दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ केवल मुसहर (सदा) समुदायका बसोबास भएको कडहरवा गाउका सम्पूर्ण घरधुरीलाई एक थान ब्लायङकेट बितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लवले चसोबाट बच्नका लागि ती समुदायका व्यक्तिलाई आइतबार ब्लायङकेट बितरण गरेको हो ।
क्लबका अध्यक्ष एवं समाजसेवी ईञ्जिनियर सूर्य नारायण यादव, नेपालको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्चका केन्द्रीय सहकोषाध्यक्ष रजनी ढकाल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको कार्यालय प्रमुख निरञ्जन यादव तथा अधिकृत भागवत यादव, अग्नीसाइर कृष्णासवरन गाउपालिका को वडा नं.६ का अध्यक्ष कुसुम आचार्य, संचारकर्मी बोधराज निरौला, साबिक बकधुवा गाउँ विकास समितिको अध्यक्ष मोती लाल चौधरी,Èक नेपाल निजामती कर्मचारी संगठन सप्तरीको अध्यक्ष तथा स्थानीय समाजसेवी राम नारायण महतोले संयुक्त रूपमा सो ब्लायङकेट वितरण गरे ।
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
सारांश
- धर्मी हल्फा महिला विकास क्लवले चसोबाट बच्नका लागि ती समुदायका व्यक्तिलाई आइतबार ब्लायङकेट बितरण गरेको हो ।
- क्लबका अध्यक्ष एवं समाजसेवी ईञ्जिनियर सूर्य नारायण यादव, नेपालको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्चका केन्द्रीय सहकोषाध्यक्ष रजनी ढकाल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको कार्यालय प्रमुख निरञ्जन यादव तथा अधिकृत भागवत यादव, अग्नीसाइर कृष्णासवरन गाउपालिका को वडा नं.
- ६ का अध्यक्ष कुसुम आचार्य, संचारकर्मी बोधराज निरौला, साबिक बकधुवा गाउँ विकास समितिको अध्यक्ष मोती लाल चौधरी,Èक नेपाल निजामती कर्मचारी संगठन सप्तरीको अध्यक्ष तथा स्थानीय समाजसेवी राम नारायण महतोले संयुक्त रूपमा सो ब्लायङकेट वितरण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया