करेन्ट लागेर महिलाको मृत्यु

राजविराज राजविराज
|
सोमबार, आषाढ ६, २०७९
|
|
५० पटक हेरिएको
Shares
करेन्ट लागेर महिलाको मृत्यु

सारांश

  •     सोमबार स्थानिय मो.
  • रजौलको श्रीमती ३० बर्षीया रुमी खातुनको करेन्ट लागेर ज्यान गएको हो ।
  •     आफनै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागी उनी घाईते भएकी थिइन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    राजबिराज नगरपालिका वडा नं. ९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । 
    सोमबार स्थानिय मो.रजौलको श्रीमती ३० बर्षीया रुमी खातुनको करेन्ट लागेर ज्यान गएको हो ।
    आफनै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागी उनी घाईते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा भर्ना गरेर इसिजि गराउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता मृतकको लाशको कानुन बमोजिम सम्पुर्ण प्रकृया पुरा गरि घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?