तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए

सारांश

  • जग्गा सम्बन्धी मिशिल कागजात तयार गर्न मुद्दा फाँटका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई तीन हजार घुस लिदै गर्दा अख्तियार टोलीले समातेको हो ।
  •   कम्प्युटर अपरेटर साहले घुस वापत लिएको रकम नासु शर्माकै आदेशमा बुझिलिएको अख्तियार टोली समक्ष बयान दिएपछि शर्मालाई पनि टोलीले पक्राउ गरेको थियो ।
  •   सो कार्यालयमा खुलेआम सेवाग्राहीसँग घुस लिने काम भइरहेको जनगुनासो बढ्दै गएपछि केही दिन यता इटहरीस्थित अख्तियारको टोलीले निगरानी बढाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीलाई सेवाग्राहीबाट तीन हजार घुस लिदै गर्दा आइतबार अख्तियारको टोलीले पक्राउ गरेको छ । 
जग्गा सम्बन्धी मिशिल कागजात तयार गर्न मुद्दा फाँटका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई तीन हजार घुस लिदै गर्दा अख्तियार टोलीले समातेको हो ।

कम्प्युटर अपरेटर साहले घुस वापत लिएको रकम नासु शर्माकै आदेशमा बुझिलिएको अख्तियार टोली समक्ष बयान दिएपछि शर्मालाई पनि टोलीले पक्राउ गरेको थियो । 
सो कार्यालयमा खुलेआम सेवाग्राहीसँग घुस लिने काम भइरहेको जनगुनासो बढ्दै गएपछि केही दिन यता इटहरीस्थित अख्तियारको टोलीले निगरानी बढाएको थियो । 
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि इटहरीस्थित अख्तियारको क्षेत्रिय कार्यालय लगिएको अख्तियार श्रोतले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते 
लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते 
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक