यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर

राजविराज राजविराज
|
बुधबार, भाद्र १५, २०७९
|
|
३९ पटक हेरिएको
Shares
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर

सारांश

  •     गाईघाटबाट धरानतर्फ जादै गरेको को.
  • १ख.
  • ३५२३ नम्बरको बस कंचनरुप नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।

    पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनगरमा बुधबार एक यात्रुबाहक बस पल्टिदा १९ जना यात्रु घाइते भएका छन । ती मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । 
    गाईघाटबाट धरानतर्फ जादै गरेको को.१ख. ३५२३ नम्बरको बस कंचनरुप नगरपालिका वडा नं. ९ स्थित रुपनगरको हनुमान मन्दिर अगाडीमा आफै अनियत्रित भइ पल्टिएको स्थानियवासीले जबताएका छन् । 
    बसमा सवार १९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले तत्काले बिराटनगरस्थित गोल्डेन अस्पताल उपचारका लागि पठाइएको उनले बताए । 
    यस्तै अन्य यात्रुको स्थानिय धर्मेश्वर अस्पतालमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित
अवैध रुपमा भारततर्फ लादै गरेको पशुचौपया नियन्त्रणमा 
अवैध रुपमा भारततर्फ लादै गरेको पशुचौपया नियन्त्रणमा 
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै