मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
१२४ पटक हेरिएको
Shares

सारांश

  •     नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो ।
  •       नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ ।
  •       सो क्रममा कार्यदल सदस्य शाहले असल नेतृत्वकर्ता ,इमानदारी छवी भएको योद्धा अधिकारी पार्टीले गुमाएको प्रति दुःख व्यतm गरे ।

दैनिक समाचारदाता
रौतहट, १६ फागुन । 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइएको छ । 
    नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो । 
    नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ । 
    सो क्रममा कार्यदल सदस्य शाहले असल नेतृत्वकर्ता ,इमानदारी छवी भएको योद्धा अधिकारी पार्टीले गुमाएको प्रति दुःख व्यतm गरे । निधन भएका मन्त्री अधिकारी लगायत सात जना प्रति हार्दिक श्रद्धाञजली अर्पण समेत गरेका छन । 
    शोकाकुल परिवार प्रति धैर्यधारणको कामना सहित उनको सपना पुरा गर्न पार्टीले अहम भुमिका खेल्ने शाहले बताए । 
    सोही अवसरमा माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह ,स्थानीय नेता प्रेमचन्द्र साह, राजेश शाह, विरेन्द्र साह, नेपाल प्रस सगठनका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासँगका पार्षद राम एकवाल शाह, पत्रकार सजय सहनी लगायतका महानुभावहरुले श्रद्धाञजली अर्पण गरेका थिए । 
    यसै गरी राष्ट्रिय जनता पार्टी केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरी हेलिकप्टर दुर्घटना प्रति दुःख व्यतm गरेको छ । शोकाकुल परिवार र पार्टी प्रति समवेदना प्रकट गरेको छ । अध्यक्ष महेन्द्र राय यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 
हात्तिको आक्रमणबाट एकको मृत्यु
हात्तिको आक्रमणबाट एकको मृत्यु
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग