शिवालयमा श्रद्धालुको घुइँचो

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
शिवालयमा श्रद्धालुको घुइँचो

सारांश

  •     यस अवसरमा हरिनन्देश्वर महादेव मन्दिर, भुतनाथ मन्दिर, लालेश्वरनाथ मन्दिर, डाँक्नेश्वरी मन्दिर, शम्भुनाथ मन्दिर, लगायतका शिवालयमा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो ।
  •       यस अवसरमा राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा भक्तजनको सर्वाधिक घुँइचो लागेको थियो ।
  • यस मन्दिरमा हजारौं भक्तजनहरुले भगवान शिवको पुजा गरेको मन्दिर समितिका अध्यक्ष गोविन्दराम कावराले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    भगवान शिवको पुजा अर्चना गर्दै सोमवार महाशिवरात्री पर्व मनाइएको छ ।
    यस अवसरमा हरिनन्देश्वर महादेव मन्दिर, भुतनाथ मन्दिर, लालेश्वरनाथ मन्दिर, डाँक्नेश्वरी मन्दिर, शम्भुनाथ मन्दिर, लगायतका शिवालयमा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो । 
    यस अवसरमा राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा भक्तजनको सर्वाधिक घुँइचो लागेको थियो । यस मन्दिरमा हजारौं भक्तजनहरुले भगवान शिवको पुजा गरेको मन्दिर समितिका अध्यक्ष गोविन्दराम कावराले जानकारी दिए । 
    समितिका साथै प्रहरी र अन्य संघ संस्थाले आवश्यक बन्दोवस्तको व्यवस्था गरेकाले भक्तजन सहज रुपमा दर्शन पुजा गर्न पाएका थिए । भक्तजनलाई लक्षित गरी मन्दिर परिसर भित्र पुजा सामग्री, खानेपानी, बेलपत्र, दुध लगायतको व्यवस्था गरिएको थियो । 
    दर्शनार्थीको भिडलाई ध्यानमा राख्दै जिल्ला स्थित विभिन्न शिवालयहरुमा गरी करिब ४ सय सुरक्षाकर्मीहरु खटाएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए । दर्शानार्थीहरुका लागि राजविराज जेसिज, सामुदायिक सेवा केन्द्र, विकास सरोकार केन्द्र, ग्रीन नेपाल, मिलन डेरी उद्योग, एनसी इन्जियरिङ्ग कन्स्लटेन्सी, सूर्या लाईफ इन्स्योरेन्स लगायतका संघ संस्थाले आवश्यक प्रसाद सामग्री र स्वच्छ खानेपानीको व्यवस्था मिलाएका थिए । 
    मनोकांक्षा पुरा हुने आशामा कतिपय भक्तजन जल चढाउन काँवर बोकेर आएका थिए । बिहानै सप्तकोशीबाट पवित्र जल बोकेर काँवर सहित बोलबमको नारा लगाउँदै पैदलै भक्तजनहरु मन्दिर पुगेका थिए । शास्त्रअनुसार चतुदर्शीमा शिवरात्री मान्ने गरिन्छ । पर्वका दिन शिवको महिमा गाउँदै मिठा परिकार, भांग, धतुरो, बेलपत्र, गाईको दूध, जौं, चन्दन चढाएर पुजा गर्ने चलन रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह