स्थानिय समाचार

गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 

 गैसस महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा नवनिर्वाचित ध्रुवप्रसाद देवलाई सोमबार राजविराजमा सम्मान गरिएको छ । गैसस महासंघ सप्तरीद्वारा आयोजित एक कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष देवलाई गम्छा ओढाई फुलमाला र अबिरबाट सम्मान गरेका हुन ।….