स्थानिय समाचार
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखी पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको हो । …..