स्थानिय समाचार

सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट

प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती फडानी गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याई नष्ट गरेको छ । अवैध रुपमा लगाइएको ४ हजार ७ सय ९ गाँजाको बोट फडानी गरि नष्ट गरिएको डिएसपी काफ्लेले जानकारी दिए । ….