स्थानिय समाचार
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको चरम अभाव भएको जानकारी दिएका छन् । २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन् । …