मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  •     सो गाउँपालिका निवासी २९ वर्षिय डिल्लीराम अर्यालको मृत्यु भएको हो ।
  • अर्यालले मादक पदार्थ सेवन गरि साईकल चलाएर जाने क्रममा घर नजिकैको पुलबाट लडेर घाइते भएका थिए ।
  •       घाइते अर्याललाई आफन्तले स्थानिय धर्मेश्वर अस्पताल ठेलीयामा उपचारका लागि भर्ना गरे पनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लगी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
    सप्तरीको अग्निसाइर कृष्णसवरण गाँउपालिका ५ निवासी एक व्यक्तिको मादक पदार्थ सेवन गरि साइकल चलाएर जाँदै गर्दा लडेर मृत्यु भएको छ । 
    सो गाउँपालिका निवासी २९ वर्षिय डिल्लीराम अर्यालको मृत्यु भएको हो । अर्यालले मादक पदार्थ सेवन गरि साईकल चलाएर जाने क्रममा घर नजिकैको पुलबाट लडेर घाइते भएका थिए । 
    घाइते अर्याललाई आफन्तले स्थानिय धर्मेश्वर अस्पताल ठेलीयामा उपचारका लागि भर्ना गरे पनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लगी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 
    तर, सो अस्पतालमा समेत उपचार हुन नसककेपछि थप उपचारका लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारका क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन
कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
कोरोनाबाट प्रभावित अतिबिपन्न २ सय ५२ परिवारलाई राहत बितरण
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती