नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव

सारांश

  •     पार्टीका सप्तरी प्रवक्ता नन्दकिशोर यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा पार्टीको भातृ संगठनहरु नेवि संघ र तरुण दलको बिस्तार दुबै संगठनका अध्यक्षहरुद्वारा विधान सम्वत गठन गरिएको उल्लेख छ ।
  •       विज्ञप्तिमा जिल्ला सभापतिले बहुमतिय प्रणालीबाट जिल्ला कार्य समितिमा विभिन्न निर्णयहरु गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पार्टीलाई बदनाम गर्न पत्राचार गर्ने सचिव लगायत विभिन्न क्षेत्रिय सभापतिहरुलाई विधान नीति तथा सिद्धान्त विपरितका कार्य नगर्न तथा नगराउन सचेत समेत गराइएको छ ।
  •       यसअघि बुधबार नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 

    नेपाली काँग्रेस सप्तरीले भातृ संगठन नेवि संघ र नेपाल तरुण दल सप्तरीको नवगठित समिति पार्टीको विधान सम्वत गठन गरिएको दाबी गरेको छ । 
    पार्टीका सप्तरी प्रवक्ता नन्दकिशोर यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा पार्टीको भातृ संगठनहरु नेवि संघ र तरुण दलको बिस्तार दुबै संगठनका अध्यक्षहरुद्वारा विधान सम्वत गठन गरिएको उल्लेख छ । 
    विज्ञप्तिमा जिल्ला सभापतिले बहुमतिय प्रणालीबाट जिल्ला कार्य समितिमा विभिन्न निर्णयहरु गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पार्टीलाई बदनाम गर्न पत्राचार गर्ने सचिव लगायत विभिन्न क्षेत्रिय सभापतिहरुलाई विधान नीति तथा सिद्धान्त विपरितका कार्य नगर्न तथा नगराउन सचेत समेत गराइएको छ । 
    यसअघि बुधबार नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए 
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए 
चट्याङ लागेर दुईको मृत्यु
चट्याङ लागेर दुईको मृत्यु