टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
११० पटक हेरिएको
Shares
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते

सारांश

  •     सो नगरपालिका बिसनपुर चौकस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको मधेश प्रदेश ०१–००४प.
  • ५२६१ नं.
  • को मोटरसाइकललाई सोहि दिशातर्फ जादै गरेको स.

दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।

    सप्तरीको खडक नगरपालिका ८ मा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । 
    सो नगरपालिका बिसनपुर चौकस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको मधेश प्रदेश ०१–००४प.५२६१ नं.को मोटरसाइकललाई सोहि दिशातर्फ जादै गरेको स.१क. २५२ नं. को टिपरले ठक्कर दिएको हो । 
    सो ठक्करबाट मोटरसाइकल चालक उक्त नगरपालिका ५ बस्ने २० वर्षिय पारस चौधरी घाइते भएका छन् । उनको हात खुटामा चोट लागेको र अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?